काठमाण्डौं ।
गायिका नित्या शिवा , गायक पुषोत्तम न्यौपाने र गायक सन्तोष जि विको आवाजमा रहेको ”भोले बावा आउ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा भगवान शिवको चर्चा एवम परिचर्चा गरिएको छ । शंकर अधिकारी घायलको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा छ । कृष्ण पाण्डेको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा शंकर अधिकारीको निर्देशन भिडियोमा रहेको छ । ”भोले बावा आउ” गीतको भिडियोमा गीतकार शंकर अधिकारी घायल , गुरु सागर चौलागाई , रवि खड्का , अनुष्का थापा , रोशिका राया , सृष्टि कोइराला र एलिना निरौलाको अभिनय रहेको छ ।
”भोले बावा आउ” भजनको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया