काठमाण्डौं ।
गायक नविन थापा मगर र गायिका माया लामाको पहिलो लोक कोशेली गीत रुमालै बैना गीतको भिडियो सार्वजनिक भएको छ ।
माया र प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । पुर्ण बुढा मगरको शब्द तथा सन्तोष सुनामको संगीत तथा लय सिर्जना गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्प।ादन तथा अमोन रानाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा जितु श्रेष्ठ र पेमा मगरको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।