काठमाण्डौ
युवा पुस्तामा निकै रुचाइएका गायक विजय कार्कीको आवाजमा रहेको पप गीत” चौपट्टै नक्कली ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

माया र प्रेमलाई मुख्य रुपमा समेटिएको छ । विजय कार्कीको शब्द तथा संगीत गीतमा छ साथै रयापर टि आर प्यासीको रयाप गीतमा रहेको छ ।

अमित विश्वकर्माको छायाँकन तथा सम्पादन र दिपक साउदको निर्देशन भिडियोमा रहेको छ । ” चौपट्टै नक्कली ” गीतको भिडियोमा चाँदनी गिरी डि एम डान्स क्रिउ र सुरेन्द्र सगुनको अभिनय रहेको छ ।

” चौपट्टै नक्कली ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया