नव प्रतिभा स्वस्तिक र युनाको साथमा नित्याशिवाको दिल यो मान्दैन के म मरु? भिडियो यूट्यूवमा रिलिज भएकाे छ ।

बाल कलाकार स्वस्तिक चौलागाईं र युना खडका को अभिनय रहेको दिल यो मान्दैन के म मरु को भिडियो हाइलाइट नेपाल बाट रिलिज गरिएको छ करिव १२ बर्ष का दुबै लाई रोमान्टिक गीतमा प्रस्तुत गरिएकोछ।

शंकर अधिकारी घायलको गीतमा नित्याशिवा र सन्तोष जिबि को स्वर राजेश कुमार श्रेष्ठ को संगीत मा कृष्ण पाण्डे को छायांकन अमर ओलि को नृत्य प्रेम शर्मा पौडेल को सम्पादन मा शंकर अधिकारी घायल को निर्देशन रहेकोछ।

भिडियोः

https://www.youtube.com/watch?v=Fnj1wMgmfxk&feature=emb_title

तपाईको प्रतिक्रिया