काठमाण्डौ असोज ०३ – आत्मा बिश्वास फिल्मस प्रा.लि. को प्रस्तुतिमा चित्र श्रीसको “कुहु कुहु चरी” बोलको गित आत्मा बिश्वास फिल्मसको आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।

चर्चित गायक तथा सर्जक दुर्गा बिरहीको शब्द/संगीत रहेको यस गीतमा चर्चित गायक “बिक्रम परियार र चित्र श्रीस स्वर रहेको छ भने यस गितको एरेन्ज भने झलक संगीतमले गरेका हुन्  ।

चर्चित निर्देशक शिब बि.कको निर्देशन रहेको गीतमा  अजय रेग्मीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ ।

भिडियो हेर्नको तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया