मोहन बिरही सिपालि,कार्तिक २५।

लोकप्रिय गायक मौसम गुरुङ सुनिता बुढा क्षेत्री को सुमुधुर स्वर मा सजिएको लोकदोहोरी गीत “चरी बनैमा” बजारमा सार्बजनिक भएको छ

ओम छिनाल को सब्द सिर्जना मौसम गुरुङ को लय सिर्जना मा चर्चित मोडेल दुर्गेश थापा र संचिता शाही ठकुरीले अभिनय गरेका छन ।

शिव बिकको निर्देशन मुकेश हुमागाईको छायाकन मिलन बिस्वकर्मा ले सम्पादन गरेका छन ! “चरी बनैमा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया