मोहन बिरही सिपाली कातिक २९ गते

नेपालिहरुको महान् पर्व तिहार अन्तिम समय मा नजिकिए संगै कलाकारहरुले तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरेका छन्।

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेका गायक तथा सगितकार अमित बाबु रोकाय को लय सब्द सिर्जनामा तिहारको देउसी भैलो गित प्रदेशी कान्छो सार्बजनिक भएको छ

यसै विच क्वालिती म्युजिक प्रालीको प्रस्तुतिमा संगिता सनम गमर बिस्व्कर्मा को सुमुधुर स्वर नारायण बाबू गिरिको ठेगो रहेकोछ!

उक्त गितको म्युजिक भिडियोलाई निर्देशक सन्देश ओलि को उत्कृष्ट निर्देशनमा सम्गादन किरण लामिछाने छायांकन बिजय बि क ले गरेका छन् प्रदेशी कान्छो गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया