काठमाण्डौं ।
गायिका शान्ती श्री परियार र गायक कमल सुनारको आवाजमा रहेको ”अमिलो चुकैले” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको शब्द तथा कमल सुनारको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक शब्द सिर्जना रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गनुृहोस ।

तपाईको प्रतिक्रिया