मोहन बिरही सिपालि,मङ्सिर २२ गते

सितल राज गिरि र रिता थापाको सुमुधुर स्वर मा रहेको लोक दोहोरी गित (मुटु धड्कन,, गित बजार मा सार्बजनिक भएको छ!

महेश नेपाल को सब्द सिर्जना सितल राज गिरि को लय सिर्जना मा कृष्ण साप्कोटा र सबिता कार्की ले अभिनय गरेका छन!

निदेशन ,नवीन श्रेष्ठ को, छायाकन महेश महारा ड्रोन प्रदिप गलान सम्पादन,चेतन सागर ले गरेका छन ! “मुटु धड्कन गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला!

https://www.youtube.com/watch?v=qmFxjEpeJqQ&feature=youtu.be&fbclid=IwAR0qGsDYNpyOLrxh_OWKT8Bx3oLLKrrGINQHJP3MpyHT4J2c1qH8nfUQKo0

तपाईको प्रतिक्रिया