मोहन बिरही सिपालि, मंसिर २८

लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा गायिका रिता थापा र युबराज तामाङको सुमुधुर स्वर मा रहेको लोक दोहोरी गित ,,खबर सुने तिम्रो बिहेको ,, गित बजार मा सार्बजनिक भएको छ! युबराज तामाङको सब्द तथा लय सिर्जना मा सबिन लामा रितिकालामा , ले अभिनय गरेका छन! निदेशन ,सितल राज गिरि को, छायाकन ड़ोन महेश महाराले गर्नु भएको छ सम्पादन,चेतन सागर ले गरेका छन ! खबर सुने तिम्रो बिहेको गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला!

https://www.youtube.com/watch?v=C0wncRuF30c&feature=share&fbclid=IwAR3_UzpyfOEwgRz_93z-o73GXrsTax1ja25Brh73PMsM7I7MqKWwKbhZCNQ

तपाईको प्रतिक्रिया