काठमाण्डौ मंगसिर ३० । नेपालि लोक संगीतको बजारमा फेरी अर्को उत्कृष्ट गीत बजारमा आएको छ । उक्त गीत सागर दंगालको “सुनकेशरी फुल” बोलको रहेको छ । गीतलाई लय तथा संगीत संयोजन लोकप्रिय सर्जक एच.बि रसाइलीले गरेका हुन् । प्रस्तुत गीतमा सागर दंगाल र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द गायक स्वयम् सागर दंगालले भरेका छन् ।

गीतको अडियोमा जति मिठासता छ सोहि अनुरुप “सुनकेशरी फुल” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक ढंगले तयार पारिएको छ । भिडियोमा सन्जिब ठकुरी र रबिना भण्डारीको अभिनय देख्न सकिन्छ । सन्जिब ठकुरीको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोलाई निर्देशन सन्जिब ठकुरीले नै गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया