काठमाण्डौ पौष ०३ – निकै लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल स्थायी घर दोलखा भएका अमृत खाती र सिन्धुपाल्चोक कि गायिका एवं ब्यवासाही उमा श्रेष्ठको संयुक्त प्रस्तुति “मिर्मिरे साँईली” बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । निकै रमाइलो ढंगबाट तयार भएको गीतमा  अमृत खाति र उमा श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ । डि.ए.आर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया