मोहन बिरही सिपाली पौष ५ गते

निकै लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल स्थायी घर गोर्खा मा जन्मनु भएकी सुमुधुर स्वर कि धनि रेजिना परियार लोक दोहोरी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका रेजिना परियार बिच निकै मिठो भाका “आँधीखोला स्याङ्जा बजारमा” मा दमदार लाईभ दोहोरी प्रस्तुत गरेका छन!
स्वर प्रकाश पराजुली र रेजिना परियार पुरुष तर्फ साथ मा सितल गुरुङ पडम् महिला तर्फ साथ अमृता नेपाली सुमन थापा ले साथ दिएको छन!
म्युजिक्सियन टिम तर्फ& सारङी /कमल कुमार बिक/ माडल /प्रबिन घर्ती ,शिभ अनुरागी क्यामरा ताराकान्ट ले गर्नु भएको छ!
Sarangi Sansar Offcal Yotb Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया