मोहन बिरही सिपाली पौष १८ गते सनिबार
लोक संगित क्षेत्री मा उदाउदै गर्नुभएकि धादिङमा जन्मेकी सुमुधुर स्वरकि धनि बिमला बि.सि .को नयाँ लोक दोहोरि गित रित्तो डोको बोकेर सांगितिक बजारमा सार्बजनिक भएको छ।
बिगत निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिमला बि.सि ले धेरै ठाँउमा धेरै लाइभ दोहोरी हरु सगै ५/६ वटा गितहरुमा स्वर सर्बद गरि सकेकी गायिका बिमला ले उनि ले त्यति चर्चा पाउन नसकेको गुनासो गरेकि छिन।
चर्चित गायक सिताराम परियार र सुरज दुदराज को सब्द सिर्जना, गोबिन्द पङ्गिनी को लय सिर्जना मा गायिका बिमला बि सि र सिताराम परियारको सुमधुर स्वर रहेको छ
भने उक्त गितको निर्देशन समर्पण साही र छायांकन प्रकाश खडका,राज कुमार मगरको उत्कृष्ट सम्पादन रहेको छ।
अज्जली अधिकारि सारद एल्जी को दमदार अभिनय रहेको छ। Kharo Media खरो मिडिया Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।