मोहन बिरही सिपाली पौष १८ गते सनिबार

नेपाली लोकदोहोरी क्षेत्रमा लामो क्रियाशील बहु चर्पित गायक तथा सर्जक सगिताकार अमित बाबु रोकाय पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन्
गुनासो देखि करिब ६०० को हाराहारी मा सब्द सगीत स्वर सब्र्द गरेका लाखै दर्शक स्रोता को मन मुटु मा बस्न सफल व्यक्ति हुन्।

भर्खरै आयो यस्तो गित यतिबेलाको परिस्थितिजन्य गितको बजारमा रुखले घामै छेकेर जुन गीत अहिले बजारमा निकै चर्चा बनेको छ यो गित निकै मीठो र सुन्दा आनन्द आउने दोहोरी छ। जुन गितमा कल्पना दाहाल र अमित बाबू रोकाय डिजे प्रज्वल रेशम लामाको स्वर छ । लय अमित बाबू कै छ भने शब्द भद्र नकालको छ। निर्देशन मान्सिङ खड्का क्यामरा महेस महरा सम्पादक नवीन घर्तीको छ। गितमा धेरै कलाकारहरुको भुमिका छ।
Amit Babu Rokaya Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला

तपाईको प्रतिक्रिया