मोहन बिरही सिपाली
पौष २५ /२०७७, सनिबार
लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला तमान खोला गाउपालिकामा जन्म्नु भएका गायक तथा सर्जक ,धौलागिरि दोहोरि साझका प्रबन्धक निदेशक जगत घर्ति मगर सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको लोकदोहोरी गीत ” तमान खोला ” गीतको भिडियो सार्वजनिक भएको छ।
गाउँ घर बन पाखा लेख बेशि उकाली ओहोराली भञ्ज्याङ् चौतारी रमाउदै गाउँले परिवेश आफनै प्रेमी सग सगै जिउने सगै मर्नेबाचा बन्धन मा बाधिएका वाँचे त भेट होला मरे के होला” बिषय बस्तु लाई गीतमा समेटिएको छ।
नेपाली लोकदोहोरी क्षेत्रमा लामो क्रियाशील गायक तथा सर्जक जगत घर्ती मगर२०६२ साल देखि गित सगीत क्षेत्रमा लागि रहदा ,भिर पर्यो , बाग्लुंग जिल्ला बोंगादोभान , माया गर्ने मुटु , अहिले को दशैं तिहारमा , सयपत्री फुल्यो मखमली , सत्य धरोधर्म ,
अत्यादिक गित हरु बजारमा बजि रहेका छन तर पनि उनि ले त्यति चर्चा पाउन नसकेको गुनासो छ।
भर्खरैआयो यस्तो गित यतिबेलाको परिस्थितिजन्य गितको बजारमा तमान खोला निकै चर्चित वनेको छ । टिकटिक वनाउनेहरुले यो गितवाट हजारौ टिकटकहरु वनाईरहेका छन ।
जगत घर्ती मगर र सुनिता वुढा क्षेत्रीको स्वर रहेको यो गीतको शब्द र एरेन्ज तेजेन्द्र दुराले गरेका छन भने संगीत जगत घर्ती मगरले भरेका छन ।
भिडियोको निर्देशन प्रकाश क्षेत्रीले छायाकन बिरेन्द्र भट्टले गरेका छन् भने सम्पादन,बिकाश ज्ञवाली ले गरेका छन !भिडियोमा अभिनय जगत घर्ती मगर,तारा पुन मगर,केशरी पुन मगर,रितु घर्ती मगर,रुपक वुढा मगर,वेग मगर लगायतको अभिनय रहेको छ
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला