काठमाडौँ : गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा मनै रुवाउने गीत ‘नेपाल आमा’ सार्बजनिकको भएको छ भने नेपाल बाहिर आफ्नो कर्म थलो बनाइरहनु भएका सर्जक तथा गायक दिनेश बिसी नेपाली गीत संगीतलाई धेरै माया गर्नु हुन्छ भने भन्दा अगाडी पनि धेरै गीत संगीत बजारमा सार्बजनिक गरिसक्नु भएको थियो भने आफ्नो घर परिवारको लागि सपना बोकेर गएका हेरक नेपालीले हेर्ने पर्ने र सम्पूर्ण नेपालीहरुको कथा बेथा पिडालाइ देखाउन खोजिएको छ

गीत संगीतलाई आफ्नो देश नेपाललाई आमा मान्नु हुन्छ सोहि कारणले गर्दा पनि आफ्नो देश आफ्नो जन्म भूमिलाई माया सम्मान गर्दै गीति यल्बम नेपाल आमा सार्बजनिक गर्दै हुनु हुन्छ उक्त गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक दिनेश बिसीकै आवाज रहेको छ भने शब्द संगीत पनि गायक गायक दिनेश बिसीकै रहेको छ गीत सुन्दा निकै मार्मिक छ भने जन्म दिने आमा तथा आफ्नो जन्म भूमिको कति माया हुन्छ र विदेशमा रहदा झन् धेरै महत्तो हुन्छ भन्ने कुरा शब्दमा सुन्न सकिन्छ

नेपाल आमा’ भिडियोमा चर्चित कलाकार रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्रीको अभिनय सकिन्छ भने निर्देशन: सिब बिक ,छायाकंन: अजय रेग्मी ,श्रृङ्गार: सक्षम पुडासैनीको रहेको छ भने उक्त गीतको भिडियो तथा शब्द सुन्दा सबै नेपालीहरुले गर्ब गर्नुको साथैम सम्पूर्ण नेपालीहरुले उक्त गीतलाई सुनेर हेरेर माया गर्नु पर्छ भन्ने आभाष भएको छ

तपाईको प्रतिक्रिया