नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मुकेश हुमागाईँको छायााँकन , शिलन लम्सालको सम्पादन , केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन भिडियो मा रहेको छ । गीतको भिडियोमा शितल केसी , अनु थापा , विक्रम क्षेत्रीको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/7ALM_eQ8_XQ

तपाईको प्रतिक्रिया