काठमाण्डौँ ।
गायिका स्मिता दाहाल र गायक इशान बसन्त शब्द संगीत तथा स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडिको प्रेम कहानीलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विन्दवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको छ । युवा वर्गलाई मुख्य रुपमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक इशानले बताए । गीतमा विकाश चौधरीको एरेन्ज रहेको छ ।
“ तिम्रो आँखामा बसिसकेछु “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया