मोहन बिरही सिपाली

लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला निसिखोला गाउपालिका मा जन्मनु भएका बहु प्रतिभासाली गायक अशिमचन्द्र विश्वकर्मा र प्रिती आलेल कोआवाज मा ‘चिनी चियापत्ति’ बोलको गीत चर्चा परिचर्चा मा रहेको छ।गितमा लोकप्रिय सर्जक अञ्चल शाहीको शब्द सिर्जना, रामु बिरहीको संगीत, एवम् सञ्जय श्रीपालले संगीत संयोजन गरेका छन् ।

यस भिडियो मा निर्देशन भने रामु बिरही कै रहेको छ । मनोज कार्कीको सम्पादन बिरेन्द्र भट्टले छायाकन गरेका छन ।
कोरियाग्राफ कमल परियारले गरेको गीतमा गायक स्वयम अशिम चन्द्र विश्वकर्मा,बबिता श्रेष्ठ,कमल परियार,नारायणी खत्री,निरा छन्त्याल र तेजिन्द्र बोहोरा लगायत थुप्रै कलाकाहरुको अभिनय रहेको छ
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया