मोहन बिरही सिपाली

सामाजिक संजाल तथा युटुबमा धेरै दिनै पिच्छे धेरै गितहरु सार्बजनिक भयका छन । जस मध्यको उत्कृष्ट गित ,मेरो पो को छर, आयको छ हेरम अब दर्सक श्रोताको माया कतिको हुन्छ। जुन गितमा स्वर अहिलेका चर्चित गायक खेम सेन्चुरी र नब गाइका मन्जु बिस्टको रहेको छ भने संगीत तथा लय सिर्जना कुसल गायक तथा सर्जक अमित बाबू रोकायको छ । शब्द मन्जित पहाडीको छ। निर्देशन स्मृति तिमिल्सिनाको छ भने क्यामरा सुरेश श्रेष्ठले खिचेका छन । यो गितको सम्पादन मनोज कार्कीले गरेका हुन। मोडलमा धुर्ब हिमाली जुना गुरुङ अमित बाबू रोकाय लगायतको टिम देखिन्छ। गित मार्मिक कथामा आधारित छ। हेर्नको लागि OFFicial YOUTUBE CHANNEL AMIT BABU ROKAYA बाट सार्बजनिक भयको छ।

भिडियो हेर्न तलको लिन्कमा जानू होला।

तपाईको प्रतिक्रिया