मोहन बिरही सिपाली/

दर्शकलाई भरपुर मनाेरञ्जन दिन नेपाली लाेकदाेहाेरी क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक गायक तथा सगिताकार अमित बाबु रोकाया को लय सिर्जना मा #पिपल #पातैमा बोल को गित सार्बजनिक भएको छ।
डिजे प्रज्वल र मनिशा मगर को सुमुधुर स्वर अमित बाबु रोकाया को लय सिर्जना सब्द सिर्जना बिराज ओली ले ले गरेका छन् भने यस गित मा कोरोश आवाज डीलिल परियार मात्रिका बुढा मगर को रहेको छ उक्त लाई सगीत समोजन तिलक ओली को रहेको छ भिडियो लाई निर्देशन मडन खड्का छायाकन दिपक गिरि सम्पादन रमित ओली ले गर्नु भएको छ गित मा अभिनय जय देवकोटा आयुशा कार्की भरत लामिछाने अम्बिका सुबेदी दिपा श्रेष्ठ नबिन के सी ले गरेका छ
Amit Babu Rokaya Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला।

तपाईको प्रतिक्रिया