काठमाडौँ – क्रियटिभ इनसाईट मिडियाको आयोजनामा सम्पन्न नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ मा चलचित्र विधा तर्फ चलचित्र लक्ष्मी रानी बाट नायिका शुभेच्छा थापा सर्वोत्कृष्ट चलचित्र नायिकाको अवार्ड चुम्न सफल भएकी छिन।

दर्जनौ चलचित्रहरुमा आफ्नो कला कौसल प्रदर्शन गरेर दर्शकहरुको मन जित्न सफल नायिका सुभेच्छा थापाले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेकी छिन। राजधानीको कमलपोखरी स्थित रशियन कल्चरल सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा चलचित्र, संगीत, फेशन, पर्यटन एवम् संस्कृति, सौन्दकला जस्ता विधामा अवार्ड प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया