मोहन बिरही सिपाली / दोहा कतार
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित मदानिमा नेति गित मा लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको सुमुधुर आवाज रहेको गित को अडियो भिडियो सांगितिक बजारमा चर्चा परिचर्चामा रहेको छ।
गित सगीत को को डैदान मा एउटा सफल गायिका बन्छु भन्न्ने सपना बोकेर करिब ५ बर्ष देखि काठमाणडौ लाइ कर्मथलो बनाएर गित संगितमा नियन्त्र दिएकी अम्रीता श्रीपाल ले अहिले सम्म २ दर्जन भन्दा बढी गित हरु मा आवाज भरि सकेकी छिन दशै तिहार मनाउन/ गैरी गाउँको मेला /खैनिले तीज गीत /चिल्गाडी/मदानी मा नेती गित बाट निकै चर्चामा आउन सफल भएकी छिन।
मदानीमा नेती ” उक्त गित मा शब्द शरद पाण्डे को रहेको छ भने लय सिर्जना लोकप्रिय गायक विक्रम परियार ले गरेका छन् भने आवाज मा लोक गायिका अम्रीता श्रीपाल र गायक विक्रम परियार ले सर्बदा गरेका छन्
प्रवीन थापा को निर्देशित तथा सम्पादन राजेश घिमिरेको छायाङ्कन मा सुधीर श्रेष्ठ र रबिना भण्डारी को अभिनय रहेको छ।
Baba Entertainment Tv युट्युब च्यानल मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक भएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
‘मदानीमा नेती ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=jiSKUPDnW