काठमाण्डौं ।
नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन । ११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ । सानो बालापनको मायालाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन ,निरञ्जन केसीको सम्पादन तथा निशान एस केको रहेको छ । ”गल्ती के थियो खै “ गीतको भिडियोमा अशोक पौडेल , सरला मरढा , अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ

”गल्ती के थियो खै “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया