मोहन बिरही सिपाली

सांगितिक बजारमा निकै मिठा मिठा गितहरू बजारमा अाउने क्रम जारी छ समय सापेक्ष अाम दर्शाकलाई भरपुर मनाेरञ्जन दिन बाग्लुङ् जिल्ला मा जन्मनु भएका एक अचम्म मान्छे अपाङ्ग अशत्त नब गायक धोज मगरको सुमुधुर आवाज मा {पन्चेबाजामा आउँ नाचौ साथि हो सबको माझ मा} बोल को गित सागीतिक बजारमा सार्वजनिक भएको छ।

रामु बिरही को सय/शब्द मा रहेकाे म्युजिक भिडियाेमा निर्देशन तथा सम्पादन मा रामु बिरहीको ले गर्नु भएको छ कोरियोग्राफर प्रबिन थापाले गरेका छन् उक्त गित मा पारु के सी र धोज मगर को मिठो स्वर रहेको छ कलाकार हरु निकिशा श्रेष्ठ आदित्य लामा रामु बिरही आसिम चन्द बिश्व्कर्मा लगाएर धेरै कलाकार हरु को अभिनय रहेको छ ।
Sathibhai Digital Music Offical Youtub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
‘पन्चेबाजामा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया