काठमाण्डौं ।
कोरोनाको कारण अक्सिजन नपाएर बच्चा गुमाउदाको पिडालाई समेटेर तयार पारिएको लघु चलचित्र (मनु)को भिडियो सार्वजनिक भएको छ ।

कोरोना कहरबाट सिर्जना भएको अवस्थालाई सो भिडियो मा देखाइएको छ । कोरोनाबाट परेको प्रभावलाई मुख्य रुपमा भिडियोमा देखाइएको छ ।

तपेश जोनको छायाँकन , राजेश कुमारको सम्पादन तथा मनिषा पोखरेलको निर्देशन तथा लेखन सो लघु चलचित्र (मनु)मा रहेको छ ।

लघु चलचित्र (मनु)को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया