बुतिबाङ म्युजिक प्राली को प्रस्तुती
चर्चित गायक राजु परियार दिपा गोतामेको सुमुधुर स्वर मा घुम्छु मेरै छायामा गित को म्युजिक भिडियो सार्बजनिक भएको छ।
दिपा गोतामे को शब्द सिर्जना धर्तीमा थापा को लय सिर्जना मा घुम्छु मेरै छायामा देखिएको माया पिरतीलाई बिपनि मा बिछोड भएको कथा अस्तु लाई समातिएको छ।
कतारका रमणीय दृश्यहरुमा छायांकन गरिएको यस म्युजिक भिडियो मा नवराज सपुत र स्मृति थापा को
अभिनय देख्न सकिन्छ। कृष्ण सेन्चुरी निर्देशन बिरेन मादेन,को छायाकन मा रोशन धितालको सम्पादन मा रहेको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रा लि ले बजार ब्याबस्थापन गेरको छ।
Burtibang music OfficalYoutub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
चर्चित गायक राजु परियार को आवाज मा नवराज सपुत र स्मृति थापा अभिनय मा हेर्नुस भिडियो सहित
