मोहन बिरही सिपाली
नेपालि नारीहरुको महान चाड बिजया दशमी नजिक आइरहंदा सागीतिक बजार मा दिनौ दिन आईरहेका बजारमा आइरहेका छन् । यी दशैँ तिहार को गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् ।
कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक तथा सगीतकार अमितबाबु रोकाय को एकल आवाज मा यस बर्षको मर्मस्पर्शी गीत
(आमा बिनाको दशैं) बजार मा साबजनिक भएको छ।
गीतमा गायक तथा सगीतकार अमितबाबु रोकाय को स्वर तथा लय रहेको छ भने गीतको शब्द अभागी बिमल क्षेत्री ले गर्नु भएको छ गीतमा कलाकारहरु मनोज पाठक सानु, सपना फुयाल खेम धर्ति मनि कुमार राईको अभिनय रहेको छ भने निर्देशन धुर्व हिमालीले गरेका छन् । गित Amit Babu Rokaya YouTube देखि सार्बजनिक भयको छ।
यस्ता गित कमैले सुन्छन होला तर सुन्ने जतिको मन पक्कै छुने छ। गित हेर्न तलको लिन्कमा जानू होला।



































