गीत संगितको वजारमा बिभिन्न बिधामा आइरहेका छन् कुनै माया प्रेम कुनै सामाजीक संदेश त कुनै मनोरञ्जन दिने खालको गीत बजारमा एक पछि अर्को आउने क्रम जारी छ र आइरहेका छन्।
गीत संगितको क्षेत्रमा आआफ्नै धारका छन् सुगम संगीत पप गीत लोक दोहोरी लगाएत को वजारमा चर्चा रहने गरेकाे छ कतिले बजार मार्केट पाएका छन् त कतिले पाएका छैनन् किन ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा यसरी आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा रहेको “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा ल्याएको छ ।
लैजा दैव मलाई” गीतमा लोकप्रिय लोक स्टारका बिजेता गायक शनी बिश्वोकर्मा र चर्चित गायिका सुनिता बुढा क्षेत्री को सुमधुर आवाजमा रहेको छ।
मालश्री रेकर्ड स्टुडियोले अडियो तयार गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका छन् ।
उक्त गितमा म्युजिक भिडियो मा अभिनय चर्चित मोडल सारिका केशी र केहि समय अघि भाईरल बनेका विजया पुन र उत्तम कुमार कार्की कृष्ण को रहेको छ भने भिडियो तयारी मा धेरैको भुमिका रहेको छ हेर्नुस् बाँकी अंश भिडियो मा