माघ २ गते
मोहन बिरही सिपाली  बाग्लुङ

नेपाली गीत संगीतको क्षेत्रमा  निकै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका “मारुनी डिजिटल रेकर्डिङ” स्टुडियो का कुशल रेकर्डिस्ट तथा  एकपछी अर्को गर्दै अरिब २०० को हाराहारी म्युजिक भिडियो मा मा अभिनय गरिसकेका छन्।

चर्चित गायिका सान्तीश्री परियार/सालिक रोका(छेत्री को सुमुधुर स्वर सुजन लम्साल को सब्द सिर्जना प्रसान्त परियार को सगीत मा माली गाई,,,  बोल को म्युजिक भिडियो मा निदेशन / सम्पादन राज कुमार मगरले गरेका छन्  कोरियोग्राफरअमर सुनार ले गर्नु भएको छ छायाकन प्रकाश खड्का को रहेको छ करिश्मा ढकाल/सुमन राना को अभिनय रहेको छ।

Rajkumar Films OfficalYoutub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।

तपाईको प्रतिक्रिया