काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ।

रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ।

शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया