नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल सम्पन्न
विराटनगर, बैशाख २८ । मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरू विच भेटघाट तथा छलफल कार्यक्...
विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्स...
एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई
विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विद...
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्...
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्...
कर्मचारीबाट बिरामी बिदा माग भएपछि एयर इन्डियाका ८५ उडान रद्द
एयर इण्डियाका झण्डै सय जना कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि हिजो एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । अचानक मा...