प्रेस चौतारी काभ्रेका सह-सचिब काभ्रेका लोकप्रिय पत्रकार अरबिन्द्र गौतम ललितपुर निबासी बिपना तिमल्सिना सँग बैबाहिक जिबनमा बाधिएका छन्। नव क्षितिज साप्ताहिक र काभ्रे प्रेसमा कार्यरत जुझारु पत्रकार गौतम हरेक क्षेत्रमा सक्रिय रहदैं आएका छन्। सामाजिक क्षेत्रमा उल्लेखनिय भूमिका निर्बाह गर्दै आएका उनि मोडल समेत हुन्।

कोबिड-१९ को महामारीको चपेटाले गर्दा विबहा समारोहमा पारिवारिक जमघट मात्र रहेको जानकारी पत्रकार गौतमले गराएका छन् । पत्रकार गौतम र बिपना तिमल्सिनालाइ हाम्रो तर्फ बाट पनि बैबाहिक जिबनको हार्दिक मंगलमय शुभकामना ।

तपाईको प्रतिक्रिया