विराटनगर ,२ फागुन : विराटनगर महानगरपालिकाको मेयरको उमेदवारको पहिलो हकदार हालकी उपप्रमुख (ईन्दु)ईन्दीरा कार्की हुन । उप प्रमुख भईसकेपछी प्रमुखमा दावि रहनुस्वभाविक हो । उनि स्पस्ट र सफा मनकी छिन । जनताको काम गर्ने हिसावमा एक्सन ओरेन्टेड छिन । उनि झुटो बोल्दीनन । नहुने कामलाई पनि हुन्छ भनेर अल्झाउदिनन । जनतालाई झुटा आश्वासन बाँढदिनन । हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्छीन ।

हाल उनको उपचार सकिएको छ । उनि पुर्ण स्वस्थ छिन । हाल उनि काठमाण्डौमा विराटनगर महानगरको चुनावमा मेयरको टिकटको लविगमा छिन । उनि फागुन ७ गते भित्र आई पुग्ने छिन ।उनले भनिनि,मेयरको टिकटकालागी म पहिलो हकदार हुँ त्यसैले मलाई नै पार्टीले टिकट दिन्छ म चुनाउ लड्छु, ।
उपप्रमुख निकट कार्यकर्ताहरु निकट कार्यकर्ताहरु उहाँ विमारी भएपनी नारास थिए । जव उहाँ ठिक भएको खबर सुन्दा खुसी छन । उपप्रमुख नै मेयरको चुनावमा लडनु हुन्छ भन्ने विस्वास भएको स्थानीय एक कार्यकर्ताले बताए । विराटनगरको प्रमुखमा नागेश कोईराला , अमृत अर्याल, दिपक चापाँगाई, भिम पराजुलीको नाम बजारमा चर्चा छ ।

तपाईको प्रतिक्रिया