बिनय बिष्णु के. सी.
बिराटनगर ।

प्रणय दिवसको शुभकामना सबै प्रेमिल मनहरुलाई

बडो अचम्म छ यो प्रेम !

नजिक हुदॉंको आभाष,
टाढॉं हुदाको तृष्णा,

मनको आवेग,
एकान्तको पिडा,

पाउने आशा,
गुमाउने डर,

ओहो बडो अजिब छ यो प्रेम ॥

 

तपाईको प्रतिक्रिया