फाल्गुण ३ गते मगलबार
मोहन बिरही सिपाली दोहा कतार

वैदेशिक रोजगारी सङसङ्गै “प्रवास कतार लाई मिनि नेपाल भनेर चिन्न सकिन्छ । रोजगारी सिससिलामा कतार मा कार्यरत कृष्ण सेन्चुरी एक पछी अर्को गर्दै धेरै म्युजिक भिडियो हरु निर्देशन गरिसकेका छन् ।

बहुचर्चित लोक गायिका देवि घर्ती र अनिल विश्वकर्माको सुमुधुर स्वर सङ्कलप सुवेदीको लय सिर्जना कृष्ण सुनार को उत्कृष्ट सब्द मा रहेको लोक गित चिन्ता नलिनु बोलको गितको भिडियो सार्वजनिक भएको छ ।

सफल प्रेम जोडीको कहानी माया पिरतीलाई आधार मानेर निकालिएको गीतलाई कतारका “शुन्दर दृश्यहरुमा” क्यामरा मेन सुनिल सुन्दास ले खिचेका छ्न
त्येसैगरि कृष्ण सेन्चुरीको निर्देशन रोशन धितालको सम्पादन मा रहेको उक्त गितको भिडियोमा सागर सुनार र स्मृति थापाको अभिनय रहेको छ ।

भिडियो हेर्न तलको लिंक ओपन गर्नुहोस्!

तपाईको प्रतिक्रिया