विराटनगर,५ फागुन : विराटनगर ९ का अध्यक्ष विश्वनाथ प्रसाद भगतको अगुवाईमा असक्तहरुलाई घर घरमा खोप पुर्याउन थालिएको छ ।स्वास्थ्यकर्मीहरुको टोलि लिएर भगत असक्तहरुको घर घरमै गएर कोरोना विरुद्धको भेरोसिल खोप खोप सेवा प्रदान गरेका हुन । भगत वडा अध्यक्ष भएदेखि हालसम्म सबै राम्रा कामहरु भएका छन । तर राम्रा काम मध्येको (घर घरमा खोप कार्यक्रम) उत्कृष्ट काम भएको भगत संगै खोप कार्यक्रममा पुगेका अनुज सापकोटाले बताए । भगतको यो कार्यक्रमले व.डा न ९ बासी हर्षले गदगद छन । अध्यक्ष भगतले हाल सम्म १५ जना असक्तलाई घर घरमै पुगेर खोप लगाई सकेका छन । बाँकी रहेका अरु सबै असक्तहरुलाई खोप लगाईने अध्यक्ष भगतको भनाई छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गर्मीमा भोक नलाग्ने जस्ता समस्याले हैरान हुनुहुन्छ ?
काठमाडाैँ – गर्मीको मौसममा धेरैजसो मानिसलाई भोक लाग्दैन, त्यसैले यदि तपाई पनि यस मौसममा भोक नलाग्ने समस्याबाट त्रसित हुन...
जेठ ०८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान...
भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु
काठमाडौँ । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा चार मजदु...
इरानमा पाँच दिनको राष्ट्रिय शोक
काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरक...
शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे, पाैने ६ अर्ब रुपैयाँकाे काराेबार
काठमाण्डाै – शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ द...
चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे
सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्...