घर घर जाऔ कांग्रेस जिताऔ अन्तर्गत काठमाडौ महानगरपालिका नेपाली कंग्रेश महानगर समिति काठमाडौको क्षेत्रपार्टी पार्टी प्यालेस चैत्र २१ गते बिसाल कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका सभापतित्व काठमाडौ महानगर नेपाली कंग्रेश शभापती नीलकाजी शाक्यले गर्नु भयो ।

प्रमुख अतिथि पुर्ब उपप्रधानमन्त्री तथा नेपाली कंग्रेशका पुर्ब महामन्त्री तथा मानवीय प्रकाशमान शिह प्रमुख अतिथि हुनुहुथ्यो।
विशेष अतिथि नेपाली कंग्रेशका केन्द्रिय सदस्य पुर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुथ्यो ।
काठमाडौ जिल्ला सभापति सबुज बानियाँ अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री सूचना तथा संचार मन्त्री तथा नेपाली कंग्रेश पार्टी केन्द्रिय सदस्य
मोहन बहादुर बस्नेत गाउँ गाउँ जाऔ कंग्रेश जिताऔ,
अन्तर्गत देश कार्यक्रम चलिरहेको र आज देशको मुहार रहेको काठमाडौका सबै स्थानीय निकायमा जित निकाल्नु पर्ने बताउनु भयो यो कार्यक्रम चैत अन्तिमसम्म जारी रहने बताउनु भयो ।
संघिय राजधानी भएको ठाँउ लहौ पुरुष गणेशमान शिह मगलादेबी शिहको आगनमा नेपाली कंग्रेशलाई जिताउनु पर्छ बस्नेतले बताए ।

नेपाली कंग्रेश चुनाव जितेन भने धर्म सास्कृती परम्परा नास हुन्छ। एमसिसी अनुदान हो सडक पुर्बाधार र बिधुत प्रसारणलाईको लागि लगानी गरि देश निमाण गर्ने हो भन्नु भयो। पुर्ब महामन्त्री, उपप्रधानमन्त्री मानवीय प्रकाशमान शिहले काठमाडौ महानगरपालिका २०८९ बैशाख ३० गतेका दिनमा सबै वडा अध्यक्ष र सदस्य नै जिताउनु पर्ने धाराण राख्नु भयो जहाँ जहाँ वार्ड्मा जितेका छौ ती वार्ड अध्यक्षले भन्नू हुन्छ मेयर जित्नु पर्यो भन्नुहुन्छ। कर उठाएको पैसा बिकास निर्माण हुनुपर्यो उहाँको भनाई थियो । नेपाली कंग्रेश काठमाडौ महानगर शभापती नीलकाजी शाक्यले भन्नू भयो काठमाडौ सहर बिश्वको हेरिटेज सिटिमा जिवन्त सहर ३ नम्बर आउँछ । तेसैले भिजनरी नेता मेयर हुनुपर्छ कमिस्टहरुले अहिले काठमाडौमा बिकास नाम जनताको खुन पसिनाबाट उठेको कर बेकार ठाउँमा खर्च गरेको बताउनु भयो।
नेपाल राजधानी सहर काठमाडौ महानगरको बारेमा आफ्नो धारण राक्दै उहाँले थप्न्नु भयो ।
यो सहर तेसै बसेको छैन , संसारमा यस्तो ठाउँ हो काठमाडौ जहाँ राजनीति गर्नाको लागि सत्यग्रह गर्नु पर्ने ठाउँ हो जुन ईतिहासले बताउछ उहाँले भन्नू भयो। निरर्कुसहरुलाई अपदस्त गरेको कुरा २०३३ सालमा स्वगिय नेता बिशेश्वर प्रसाद कोईरालाले रास्टयीय मेलमेलिपा नीति लिएर आउँदा यो काठमाडौ राजनितिमा भुईचालो गयो, जनमत संग्रहमा हराइयो तर पनि हाम्रो आदरणीय नेताहरु जनमत संग्रहको परिणामलाई हारलाई स्विकार्दै सत्यग्रह गरेर अगाडि बडनु भयो ।
सर्बोच नेता गणेशमान सिहले नेर्तित्वमा २०४६ सालको आन्दोलन शफल भयो बहुदलीय ब्यबस्था आयो । प्रजातन्त्र ल्याउन होस या २०१७ सालदेखी निरन्तररुपमा लागिरहेको पार्टी नेपाली काङ्ग्रेस पार्टी हो। संविधान बनाउने र नेपाली काग्रेश जनताको पक्षमा देशको पछक्षमा न्यायको पक्षमा सत्यताको पक्षमा लडने पार्टी नेपाली काग्रेश हो।
निरङ्कुस्ताको नराम्रो संग पराजयको लागि नारा घन्काईरहेको पार्टी नेपाली कंग्रेश हो। अब आउने चुनावमा जसरी हुन्छ नेपाली कागेशका उम्मेद्बरलाई जिताउन अपिल गर्दै महानगरपालिकामा अब डटेर लाग्नु पर्ने र नेताहरुले पनि अब योग्यलाई उमेदवार बनाउनु पर्ने र जित निश्चित रहेको कुरा बताउनु भयो। नेपाली कंग्रेशले बिकास र समृदी ल्याउने र देशमा बिकासको गति आउने कुरामा दुई मत नभएको भन्नू भयो। महानगरमा काग्रेश भित्रबाटै आवाज आउन थालेको र अबको मेयर नीलकाजी शाक्य रहेको स्वीकार कार्यक्रम उपस्थित नेताको रहेको थियो । तेस्तै कार्यक्रममा उपस्थित कार्यक्रता मद्य्य धेरै नीलकाजी शाक्य मेयर भएको हेर्ने चाहान भएको बताए । नीलकाजी शाक्यले भासण गर्दा तालिले हल नै गडगडाहट भएको थियो। शाक्यको भाषण दम रहेको मेयर भएको हेर्ना चाहेको वृद्ध आमाले उहाँ शाक्य बोलिरह्दा भन्दै हुनुहुथ्यो।

तपाईको प्रतिक्रिया