काठमाण्डौं ।
नब गायिका सरु कार्की र गायक राजु विरही सापकोटाको आवाजमा ‘रेशम डोरीको‘ गीतको भिडियो मिलन फिल्मस मार्फत सार्वजनिक भएको छ ।

आफ्नो मायालुलाई नभेट्दा झल्को धेरै आउने कुरा गितमा देखाउन खोजिएको छ। राजु बिरही सापकोटाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ ।सो गीतमा अभिनय पनि स्वयं सापकोटा र निहारिका थापाको रहेको छ भने। भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन। सन्तोष चौलागाइले छायाकन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन ।

गीतको पुुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया