दशक देखी साहित्य बिधामा कलम चलाउदैआएको कवी तथा गीतकार खोम गुरुङ ले फेरी आगोले जल्दैन दिल बोलको गीत बजारमा लिएर फेरी नेपाली साङ्गितिक आकाशमा उदाए को छ जुन गीतमा सङ्गित तथा स्वर उदय मान गायक निर्मल दियालिले दिएका छन र सङ्गित संयोजन गायक तथा सङ्गितकार पावल चाम्लिङ राईको रहेको छन ा

कवी तथा गीतकार खोम गुरुङ्ले आज भन्दा दुई वर्ष पहिले गुन्दुर्क साधेँ को
बोलको गीत बजारमा निकालेको थियो जुन गीतले लाखौ दर्शक श्रोताहरुको मन जितेको थियो । र आगोले जल्दैन दिल बोलको गितले पनि पक्कै धेरै भन्दा धेरै दर्शक श्रोताहरुको मन जित्ने आसा गरेको बताउछना । र यो गित गायक तथा सङ्गितकार निर्मल दियालिको अफिसियल युटुब च्यानेल (निर्मल दियाली ) च्यानेल बाट सार्वजनिक गरिएको छ ।

खोम गुरुङ कहिले प्रदेश त कहिले घरदेशमा जिवनको हरेक कठिनाई र आरोह अबरोह झेल्दै हिडेपनी साहित्य सङ्गितलाई कहिले पर नराखी सङ्गै बोकेर हिडिरहेको छ । र सर्जक खोम गुरुङ्को गितहरु नेपालको चर्चित गायक गायिकहाँरु राजेश पायल राई प्रमोद खरेल मिलान नेवार पुर्णिमा लामाले गाईसकेको छ जुन गितहरु पनि चाडै बजारमा लिउने जमर्क गरिरहेको बताउछन ।

तपाईको प्रतिक्रिया