काठमाण्डौं
नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायिका सुनितामी परियार र गायिका विजय सुनामको स्वरमा रहेको (घाम पानी) गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई बसन्त घिमिरेले निमार्ण गरेका हुन । मौलिक सिर्जनामा रहेको गीतमा प्रेमी प्रेमीका विचको प्रेमको प्रसङगलाई समेटिएको छ । रमेश परियारको शब्द तथा विजय सुनामको संगीत रहेको छ । अजय रेग्मीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा सुनिल क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । (घाम पानी) गीतको भिडियोमा सुनिल क्षेत्री र सुहाना थापाको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया