मोहन बिरही सिपाली
असाढ २५ गते सनिबार

नेपालि नारीहरुको महान चाड हरितालिका तीज नजिक आइरहंदा यसलाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यी तीज गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् । कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला लोकप्रिय युवा गायक तथा सगीतकार अमित बाबु रोकायको नयाँ तीज गीत लै लै बरि लै बोलको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ।

भद्र नकाल र हिमाल खड्काले शब्द सिर्जना पुजा देवकोटा,अमित बाबु रोकाय,हिमाल खड्का र ललित खड्काको सुमुधुर आवाज मा रहेको तिज गित मा निर्देशन काजिश श्रेष्ठ छायाकन राजेश घिमिरे ले गरेका छन् भने सम्पादन दिपक बिस्ट अभिनय करिश्मा ढकाल र हिमाल खड्काको अभिनय रहेको छ।

Amit Babu Rokaya Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नु होला https://www.youtube.com/watch?v=qpr016bSOYQ।

:

तपाईको प्रतिक्रिया