भर्खर बजारमा आयको छ निकै मार्मिक गित किन याद आउछ”” यो गित झट्ट नियालेर हेर्ने सुन्नेहरुको लागि निकै मार्मिक लाग्ने गरेको छ।

गितमा आवाज अहिलेकि चर्चित गाइका सुनिता बुढा र अमित बाबु रोकायको रहेको छ। लय सिर्जना अमित बाबुकै छ भने सब्द लाल सहयात्री परियारको रहेको छ। गितको प्रोडुसर ललित मल्ल हुनुहुन्छ ।

निर्देशन गुरुआमाको छ भने क्यामरा महेश महरा सम्पादक मनोज कार्किको हो।
अभिनय जुना गुरुङ सुनिल गौतम र सोना गौतमको देख्न सकिन्छ। गित Amit Babu Rokaya युटुब च्यानलमा हेर्न सकिन्छ। फुल भिडियो लिन्क >>>>>

तपाईको प्रतिक्रिया