काठमाडौं :

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्म शाक्य भित्रिएका छन् । उनीहरुसँग निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेको हो ।

यसअघि फिल्म दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन् । फिल्ममा अन्य कलाकार शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङलगायतको पनि अभिनय रहनेछ । मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘नांगो गाउँ’को छायांकन यही फागुनको अन्तिम साताबाट सुरु हुनेछ । आलोक शुक्लाको छायांकन रहने फिल्ममा हिमाल शर्माको लगानी

तपाईको प्रतिक्रिया