ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको मुख्य पूजा गर्ने स्थान (धाम) ।
पाथीभरा धाम समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाइमा अवस्थित छ । यहाँ देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाथीभरामा पूजाअर्चना गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । तस्वीर : दिलकुमार लिम्बू /