पुस्कल शर्मा भन्ने बित्तिकै हामी सम्झिन्छौ नेपाली गितसङ्गीतको एउटा बलियो खम्बा, हसाउने भन्दा धेरै रुवाउने गितहरुका सर्जक अनि गायक हो तिनै गायकले गाएको एउटा गित मसानघाट विश्व आकाशमा सार्बजनिक भएको छ ।

प्रकाश दर्नाल “शितल”को उत्कृष्ट शब्द,सङ्गीत सिर्जना, बिश्वास नेपालको सङ्गीत समायोजनमा पुस्कल शर्मा र पुर्णकला बिसी ले सुमधुर आवाज भरेको गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट सुमन रानाले रेकर्ड गरेका हुन भने मिक्सिङ कुमार रानाले गरेका हुन ।

हाम्रो सपना सङ्गीत परिवारको प्रस्तुतिमा बनेको गितको भिडियो निर्देशन तथा छायांकन साथै सम्पादन बिष्णु भट्टराईले गरेका छन । रक क्षेत्री, पुष्पा अर्याल, हरि कुवर, सगुन शर्मा, अविरल भट्टराई, सकुन्तला पौडेल लगायतका कलाकारहरुले अभिनय गरेको भिडियोमा थुप्रै हृदयविदारक दृश्यहरु देख्न सकिने छ ।

नचादा नचादै पनि आफ्नो मान्छे अर्थात प्रेमी प्रेमिका सङ्ग छुट्नु पर्यो भने कसरी मन समाल्न सकिएला तिमि भन्दा म पहिला मरे भने तिमि नरुनु आफैले मृत्य शरीरमा पानी चढाउनु चित्ता पखाल्नु भन्ने जस्ता मृत्यु पछिको काल्पनिक कुराहरू भिडियोमा देखाइएको छ ।

HSS GROUP ENTERTAINMENT को youtube च्यानल मार्फत बजारमा आएको गित हेर्न तल दिएको लिङ्क क्लिक गरेर हेर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया