काठमाडौं -विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाइक्ष् विवाह बन्नमा बाधिएका छन् । विवाहमा परिवार, आफन्त र उनीहरु निकट कलाकर्मी सहभागी भएका थिए । कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार पनि विवाहमा उपस्थित भएका थिए ।

निर्देशक समेत रहेका सञ्चारकर्मी विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल लगायत कमेडियन जन्ती बनेर पुगेका थिए ।

यो जोडीले मंसिरमा इन्गेजमेन्ट गरेका थिए । कमेडी च्याम्पियनको बेलादेखि नै यो जोडी अफेयरमा थियो ।

तपाईको प्रतिक्रिया