काठमाडौं, ८ असार । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ ।

ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो ।

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन ।

उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन ।

तपाईको प्रतिक्रिया