अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको राष्ट्रिय गित ूमेरो घाउलेू मैलाइ दुख्छ , तिम्रोले तिमीलाई बोलको गितमा प्रकाश सपुत र बालकृष्ण ओलीको अभिनय रहेको छ भने उक्त गितले राष्ट्र परिवर्तनको लागि शसक्त आवाज उठाएको छ । गितमा सत्यराज आचार्यको स्वर , बसन्त सापकोटाको संगीत , उदयराज पौडेलको एरेन्ज, नायिका सुरक्षा पन्तको कन्सेफट , मानब सुबेदीको सम्पादन÷ निर्देशन रहेको गितलाई , सौगात धितालले छाँयाकन गरेका छन् ।

तपाईको प्रतिक्रिया